१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दक्षिण ललितपुरस्थित गिम्दीको भिरबाट लडेर विष्टको मृत्यु




१६ चैत ०७८, चापागाँउ । दक्षिण ललितपुरको गिम्दीस्थित भोलुखोप भीरबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बागमती गाउँपालिका ६ गिम्दी छम्पीस्थित भोलुखोप सामुदायिक वनको भिरबाट लडेर सोही ठाउँ बस्ने रुकुम पश्चिम घर भएका ४२ वर्षीय धर्म बिष्टको सोमबार बिहान मृत्यु भएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ७ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।