२१ चैैत्र ०७८, काठमाडौं । काष्ठमण्डप आज (सोमबार) देखि सर्वसाधारणका लागि खुला गरिँदैछ। हनुमानढोका दरबार क्षेत्रमा काठमाडौं सहरकै प्रतीकका रूपमा रहेको काष्ठमण्डप राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार लोकार्पण गर्ने कार्यक्रम छ।
स्थानीय समाचार
२१ चैत्र २०७८, सोमबार

२१ चैैत्र ०७८, काठमाडौं । काष्ठमण्डप आज (सोमबार) देखि सर्वसाधारणका लागि खुला गरिँदैछ। हनुमानढोका दरबार क्षेत्रमा काठमाडौं सहरकै प्रतीकका रूपमा रहेको काष्ठमण्डप राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार लोकार्पण गर्ने कार्यक्रम छ।
प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार ९ : ३९ बजे
प्रतिक्रिया