३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं दहचोकमा चितुवाकाे आक्रमण, एकजना घाइते



फाइल तस्बिर

२१ चैत ०७८, काठमाडौं । काठमाडौंको दहचोकमा चितुवाले आक्रमण गर्दा एकजना घाइते भएका छन्। चन्द्रागिरि नगरपालिका त्रिवेणी चोकस्थित नमुना पेट्रोल पम्पनजिक आक्रमण गरेको हो।

आक्रमण गर्ने चितुवालाई स्थानीय र प्रहरीको सहायतामा जिल्ला बन कार्यालय हात्तीसारको टोलीले नियन्त्रणमा लिएको छ।
घाइते भएका दहचोक मिलनचोक बस्ने २५ वर्षीय ३५ का पाचु चौधरीको उपचारको लागि सशस्त्र प्रहरी बल अस्पताल बलम्बु पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  २ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।