७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सिन्धुपाल्चोकमा माओवादीका दुई पक्षबीच झडप, अश्रु ग्याँस प्रहार



१२ वैशाख ०७९, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट टिकट पाउने र नपाउने पक्षबीच झडप भएको छ ।

उम्मेदवारी दर्ता गर्न जाने पक्ष र अर्को पक्षबीच घम्साघम्सी हुँदा स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई परिचालन गरिएको हो । चौतारामा अहिले केही राउण्ड अश्रूग्याँस पनि प्रहार गरिएको छ । झडपका क्रममा नगरपालिकामा पनि तोडफोड भएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ५ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।