
१ जेठ , काठमाडौं । काठमाडौंको शंखरापुर वडा नंबर १ को वडाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । सो वडाध्यक्षमा माओवादी केन्द्रका बाबुराम दंगाल विजयी भएका छन् । ६ सय ७४ मत ल्याएर उनी निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका दलबहादुर तामाङले ६ सय ६ मत ल्याएका छन् ।







प्रतिक्रिया