१३ पुस २०८२, आइतबार | Sun Dec 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोदावरी नगरमा एमालेका गम्भिर अघि, गठबन्धनका गजेन्द्र पछि



३ जेठ ०७९, चापागाँउ । ललितपुरको गोदावरी नगरपालिकाको मतपरिणाम अनुसार नेकपा एमालेका गम्भिर राना अघि छन् भने गठबन्धनका उम्मेदवार गजेन्द्र महर्जन पछि परेका छन् । निर्वाचन आयोगका अनुसार नेकपा एमालेका गम्भिर रानाले १० हजा५ सय ९५ मत ल्याएका छन् ।
नेपाली काँग्रेसका गजेन्द्र महर्जन ९हजार ४ सय ७५ ल्याएका छन् ।
उपप्रमुखमा भने गठबन्धनकी उम्मेदवार मुना अधिकारी अगाडि छिन् । उनले ९
हजार९ सय ३६ मत ल्याएकी छिन् । उनकी निकटम प्रतिश्पर्धी रमि प्रधानांगले ९हजार ४ सय ६९ मत पाएकी छिन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  १० : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।