६ भदौ २०८३, शनिबार | Sat Aug 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


विष्णुमती खोलामा हामफाले पुरुष



३० साउन ०७९, ललितपुर ।  काठमाडौं विष्णुमती खोलामा हामफालेका एक पुरूषको उद्धार गरेको छ। आइतबार राति साढे सात बजे एक पुरूषले काठमाडौं महानगरपालिका वडा नं. १६ बालाजु चोक नजिक पुलबाट बिष्णुमती खोलामा हाम फालेका थिए।
ती पुरूषको उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएो छ ।
पुरूषको उद्धार गरी वीर अस्पताल लगिएको छ। उनको शरीरमा बाहिरी चोट नदेखिएको तर बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  १२ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।