१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


इन्द्रजात्रा : बालेन्द्रले बोलाए उत्तर कोरियादेखि अमेरिकासम्मका मेयर



३१ साउन ०७९, काठमाडौं । काठमाडौँ उपत्यकामा आगामी २४ भदौमा हुने इन्द्र जात्राका लागि काठमाडौँ महानगरपालिकाले विश्वका २५ सहरका मेयरहरुलाई निम्तोपत्र पठाएको छ। महानगरसँग भगिनी सम्बन्ध स्थापित भएका सहर तथा सार्क मुलुकका राजधानी–सहरका मेयरहरुलाई इन्द्रजात्रामा भाग लिन निम्तो पठाइएको हो।

महानगरको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयले विदेशस्थित नेपाली दूतावासहरुमार्फत पत्राचार गरी विदेशी सहरका मेयर तथा उपमेयरलाई इन्द्रजात्राको अवलोकनका लागि निम्तो पठाएको महानगरका अधिकारीहरुले जानकारी दिए।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ७ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।