१५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


घण्टाघर र कुलेश्वरबाट ६९ लाखसहित ३ जना पक्राउ



२ भदौं ०७९, काठमाडौं । काठमाडौंबाट प्रहरीले हुन्डीको रकमसहित ३ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई घण्टाघर र कुलेश्वरबाट पक्राउ गरिएका हो । उनीहरुको साथबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ६९ लाख नगद बरामद गरेको छ ।
घण्टाघरबाट ६० लाख र कुलेश्वरबाट ९ लाख रकम बरामद गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार  २ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।