१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारीमा डा.तोसिमा



२४ भदौं ०७९, ललितपुर । आगामी प्रतिनिधिसभा निर्वाचनमा डा तोसिमा काकीले ललितपुर क्षेत्र न ३ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेकी छन्।

घरघरमा स्वास्थ्यको पहुँच, महिला शसक्तिकरण, घरघरमा प्राविधिक शिक्षा र युवा रोजगारी लगायतका एजेन्डासहित प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार दिने कार्कीले बताइन्। नेपाल मेडिकल काउन्सिलकी निर्वाचित केन्द्रीय सदस्यसमेत रहेकी कार्की पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकी शल्य चिकित्सक हुन्।

 

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ३ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।