७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


शंखपार्कबाट एक किलो सुनसहित दुई जना पक्राउ



२६ भदौं ०७९, काठमाडौं । अवैध तरिकामा ल्याएको सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका(४ महाराजगंज शंखपार्कस्थित सडकबाट एक किलो सुनसहित दुई जना युवकलाई नियन्त्रणमा लिएको हो।

धादिङ रुबीभ्याली गाउँपालिका(३ घर भई हाल काठमाडौं टोखा बस्ने ३० वर्षीय तोकमान तामाङ लगायत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

प्रकाशित मिति : २६ भदौ २०७९, आइतबार  १ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।