१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं महानगरको निर्माणाधिन भवनबाट लडेर मजदुरको मृत्यु




१२ असोज ०७९, काठमाडौं । काठमाडौंको न्युरोडस्थित काठमाडौं महानगरको निर्माणाधिन भवनबाट लडेर एक मजदुरको मृत्य भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका २२ धर्मपथस्थित काठमाडौं महानगरपालिकाको निर्माणाधिन भवनमा काम गर्नेक्रममा रौतहट देवही गोबाही नगरपालिका ६ घर भएका २७ वर्षीय रामाकान्त महतोको गएराति लडेर मृत्यु भएको छ ।
भवनको चौथो तलाबाट लडेर गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ११ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।