३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


लाल मोहम्मद हत्या प्रकरणः तीन जना पक्राउ



१४ असोज ०७९, काठमाडौं । काठमाडौंको गोठाटारमा लाल मोहम्मदको गोली हानी हत्या प्रकरणमा केही व्यक्ति पक्राउ पक्राउ परेका छन्। उनीहरुलाई आज दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ।

महानगरीय प्रहरी परिसरले पत्रकार सम्मेलन गरी जानकारी दिने तयारी गरेको छ। प्रहरीले उनको हत्यापछि बाराबाट दुई जना पक्राउ गरेको थियो। स्रोतका अनुसार ३ जनालाई सार्वजनिक गर्ने तयारी गरेको हो।

कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा कपडा प्याक गर्ने प्लाष्टिक लिएर जोरपाटीबाट फर्केका मोहम्मदलाई बा.६ च ५१५२ नम्बरको गाडीबाट ओर्लनासाथ दुइ जनाले गोली हानेर भागेका थिए ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ११ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।