२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुरको गिम्दी मगरगाउँमा एक बृद्ध मृत फेला




२९ असोज ०७९, काठमाडौं । दक्षिण ललितपुरको वागमती ७ गिम्दीमा एक बृद्ध मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार ललितपुरको बागमती गाउँपालिका ७ गिम्दी मगरगाउँ बस्ने ५५ वर्षीय रेत बहादुर क्याप्छाकी मगर आफ्नै घरभित्र शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
काठमाडौं महानगरपालिका १३ कालीमाटीबाट टेकु जाने नयाँ पुलमा अहिलेसम्म नाम, थर नखुलेका करिब ५५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
घटना हरुको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ९ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।