२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काभ्रे बेथानचोकमा बस दुर्घटना, १३ जनाको मृत्यु



२७ मंसिर ०७९, काभ्रे  । काभ्रे बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बस दुर्घटना भएको छ । दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु भएको छ । बेथानथोक ५ च्याल्टीमा ब्रतबन्धनमा सहभागी भएर पनौती नगरपालिका–४ सल्ले फर्किदै गरेको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको हो । काभ्रे प्रहरीका अनुसार दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने २० जना गम्भीर घाइते भएका छन् ।

घाइतेलाई उद्दार धुलिखेल अस्पताल पठाइएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ८ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।