२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


लोकञ्थलीबाट चोरी



स्केज: कोपिला दुलाल/ललितपुर खबर

६ पुस ०७९, भक्तपुर । मध्यपुर ठिमी नगरपालिका १ लोकन्थलीस्थित सगरमाथा गेष्ट हाउस नजिक खाली जग्गामा पार्किङ गरी राखेको ना.८ ख ४१४ नम्बरको बसबाट ४ थान टायर, २ थान व्याट्री, १ थान एलइडि टिभि, २ थान फक्स लाईट समेत गरी करिब ३ लाख १४ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार साँझ चोरी भएको छ ।
उक्त स्थानमा ४५ दिनदेखि पार्किङ गरी राखेको सर्लाही लालबन्दी नगरपालिका १२ बस्ने मान बहादुर पुलामीको उक्त बसबाट चोरी भएको हो चोरीको खबरपछि प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ७ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।