२१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको नागढुंगाको झाडीमा एक पुरुष मृत अवस्थामा फेला




काठमाडौं
१९ माघ । काठमाडौंको नागढुंगामा एक पुरुष झाडीमा मृत अवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका २ नागढुङ्गास्थित खोल्साको झाडीमा रुपन्देही ओमसतिया गाउँपालिका–२ बस्ने ४० वर्षीय ईन्द्र बहादुर गन्दर्भ बुधबार मृत अवस्थामा फेला परेका हुन् । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  १ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।