२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


१५० डीएसपीको सरुवा, को कहाँ?



काठमाडौं, १९ माघ । प्रहरी प्रधान कार्यालयले १५० जना डीएसपीको सरुवा गरेको छ।प्रधान कार्यालयले बिहीबार सूचना प्रकाशित गरी १५० नायव उपरीक्षक (डीएसपी) को सरुवा गरिएको जानकारी गराएको हो। यस्तै, आजै ९५ जना एसपीको पनि सरुवा गरिएको छ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ७ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।