२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको धापाखेलमा दिउँसै चोरी



५ बैशाख । ललितपुरको धापाखेलमा दिउँसै चोरी भएको छ ।
प्रहरीका अनुसार ललितपुरको ललितपुर महानगरपालिका २३ धापाखेल बस्ने पुजा कुमारीको घरबाट ल्यापटप, सुनचाँदीका विभिन्न गहना र नगदसमेत गरी करिब ११ लाख ६९ हजार रूपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ३ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।