ललितखबर २८ फागुन । गोदावरी नगरपालिकाले आयोजना गरेको म्याराथन प्रतियोगितामा चप्पल लगाएर भाग लिएका लोकेन्द्र राईले पुरस्कार पाएका छन् । नगरपालिकाले आयोजना गरेको २१ किलोमिटर हाप म्याराथन प्रतियोगितामा उनी सातौं बनेका थिए । उनलाई नगरपालिकामा आयोजित कार्यक्रममा पुर्वस्वास्थ्यमन्त्री गगन थापाले ट्रयाक सुट, जुत्तासँगै १० हजार नगर पुरस्कार प्रदान गरे । आफूसँग दौड्ने जुत्ता नभएपछि चप्पल…