१८ मंसिर ०७६, काठमाडौं । १३औँ दक्षिण एशियाली खेलकूद ९साग०अन्तर्गत पुरुष फुटबलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । अन्तिम समयमा संयमित भएर खेल्न नसक्दा नेपालले श्रीलङ्कासँग १–१ गोलको बराबरी खेल्नुपरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज नेपालका लागि खेलको ३६औँ मिनेटमा कप्तान सुजल श्रेष्ठले पेनाल्टीमार्फत गोल गरेका थिए । अन्तिममा खेलको इन्जुरी समयमा श्रीलङ्काले गोल…