२९ चैत। २ महिनादेखि परिवारमा सम्पर्क नरहेका मकवानपुर राक्सिराङ्ग ३ लावतीका वर्ष २५ का गोबिन्द प्रजा मृत फेला परेका छन् । मंगलबार एकाबिहानै कुकुरले मान्छेको टाउको गाउँमा ल्याई खेलाउँदै गर्दा खोजिनिति गर्दा उक्त टाउको मृतक प्रजाको भएको खुल्न आएको राक्सिराङ्ग ३ नम्बरका वडा अध्यक्ष उत्तम वाईबाले जानकारी दिए । मृतक प्रजाको बाँकी शरिरका भाग मानव…