२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरका अस्पतालमा बुधबार २ कोरोना संक्रमितको निधन

२८ साउन ०७७, ललितपुर । ललितपुरका अस्पतालहरुमा २ कोरोना संक्रमितको निधन भएको छ ।  धनुष जिल्ला जनकपुर घर भई ललितपुरको नख्खुस्थित मेडीसिटी अस्पतालमा उपचार गराई रहनु भएका ७१ बर्षिय पुरुषको बुधबार निधन भएको अस्पताल श्रोतलाई उदृत गर्दै स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । बुधबारै ललितपुर इमाडोलस्थित किष्ट अस्पतालमा काठमाडौं टेकु निवासी ७६ बषिया महिलाको पनि…