२८ फाल्गुन २०८२, बिहिबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पानीजहाज कार्यालय एकान्तकुनामा खुल्ने

ललितपुर खबर ललितपुर माघ २८ २०७५ नेपालमा पानी जहाज चलाउने सरकारको महत्वकाक्षी योजना सफल बनाउन ललितपुर एकान्तकुनामा पानी जहाज कार्यालय खुल्ने भएको छ । यस कार्यालयको प्रधानमन्त्री केपी ओलीले बुधबार उद्घाटन गरेर शुभारम्भ हुनेछ । भौतिक योजना तया यातयात सचिव मधुसुधन अधिकारीको नामबाट निमन्त्रण पत्र छापेर बाँडिए पछि ललितपुरमा पानी जहाज कार्यालय खुल्न लागेको योजना…