https://youtu.be/3rF5Izw4IWY लपु संवाददाता ३ असार ०७६, काठमाडौं । सरकारले गुठी विधेयक फिर्ता लिएको छ । मंगलबार दिउसो भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले मन्त्रालयमा पत्रकार सम्मेलन गरेर संसदमा दर्ता भएको गुठी विधेयक फिर्ता लिने निर्णय गरिएको जानकारी दिइन् । विधेयकको विषयमा थप छलफल गर्नुपर्ने देखिएको आवश्यक देखिएको बताइन् । प्रधानमन्त्री केपी ओलीले सिंहदरवारमा आयोजना गरेको पत्रकार सम्मेलनमा…