ललितपुरखबर फोटोग्राफी १ असार ०७६,काठमाडौं । युरोप भ्रमणपछि फर्कने क्रममा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री केपीओली अति विशिष्ट कक्षमा ओर्लिए । प्रधानमन्त्रीलाई सभामुख कृष्णबहादुर महरा, रक्षामन्त्री इश्वर पोखरेललगायतले स्वागत गरे । लगत्तै अघि बढ्ने क्रममा प्रधानमन्त्री केपी ओलीलाई उनकै बढी गार्डले घिच्याउदै गरेको अशोभनिय दृश्य तस्विरमा देखिएको छ । औपचारिक भ्रमणलाई मर्यादित र औपचारिक बनाउन शिष्टाचार…