२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काभ्रेपलाञ्चोक बस दुर्घटना हुदा एकको मृत्यु : अपडेट

  २५ कार्तिक ०७६ काभ्रेपलाञ्चोक । बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको बस दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल धुलिखेलमा उपचारको क्रममा एकजनाको मृत्यु भएको हो । त्यसैगरी गम्भीर घाइते दुईजनालाई उपचारका लागि काठमाडौंको नर्भिक अस्पताल लगिएको छ भने २२ जनाको धुलिखेल अस्प्तालमा उपचार भइरहेको छ । काभ्रेको नमोवुद्ध नगरपालिका–२ मा यात्रुवाहक आज…