१८ असोज ०७६, ललितपुर। चितवनमा पोल्ट्रीफार्मको सुलीले भरिएको खाल्डोमा डुबेर एक जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–१ सिमलघारीमा खनाल पोल्ट्रीफार्मले सुली राख्न बनाएको खाल्डोमा डुबेर सोही फार्मका काम गर्नेकर्मचारीको मृत्यु भएको हो । आज दिउँसो सुली सफा गर्न जाने क्रममा सोही सुलीमा डुबेर भरतपुर–११ का सूर्यबहादुर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । कुखुराको…