२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सूर्तीजन्य पदार्थविरुद्ध ऐन लागु गर्न माग

लपु संवाददाता १ जेठ ०७६, काठमाडौं । सूर्तीजन्य पदार्थका विरुद्ध ऐन–२०६८ लागु गर्न सकिए हजारौं मानिसलाई क्यान्सरलगायत नसर्ने रोगबाट बचाउन सकिने सरोकारवालाहरुले विचाार व्यक्त गरेका छन् । बुधबार ललितपुरस्थित क्वेष्ट ईन्टरनेश्नल कलेजमा क्यान्सर काउन्सिल नेपालले आयोजना गरेको ‘सुर्तीजन्य पदार्थ रोकथाम तथा जनचेतनामूलक’ कार्यक्रममा बोल्दै बरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा.डा. बिष्णुदत्त पौडेलले सरकारले कडाईका साथ उक्त…