[caption id="attachment_12076" align="alignnone" width="1100"] ललितपुरको कोपण्डोलमा ट्राफिक चिन्ह राखेर साइकल लेन बनाएपछि ।[/caption] १३ मंसिर ०७६, पुल्चोक । ललितपुर महानगरपालिकाले साइकल लेन निर्माण कार्य सुरु भएको छ । ललितपुरलाई साइकल सिटी बनाउने योजना अन्तर्गत महानगरले साइकल लेन निर्माण गर्न लागेको हो । साइकल लेन निर्माणको पहिलो चरणमा कुपण्डोल —पुल्चोक — जावलाखेल —लगनखेल —मंगलबजार —पुल्चोकसम्म…