८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेविसंघ गीत गाउदै, चन्दा उठाउदै

लपु संवाददाता १ श्रावण ०७६, मंगलबजार । नेपाल विद्यार्थी संघले पाटन दरवार स्क्वायरमा कन्सर्टसहित चन्दा संकलन शुरु गरेको छ । गतहप्ता देशभर बाढीले क्षति पु¥याएको तराईका जिल्लाहरुमा राहत बाड्न चन्दा संकलन गरिएको ललितपुर वालकुमारीस्थित एनसिटिआइ कलेजका इकाई सभापति सरोज थापाकाले वताए । मंगलबार दिनभर पाटन दरवारपरिसरमा साँगेतिक कार्यक्रम आयोजना गरि चन्दा संकलन गरिएको थियो ।…