१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंको सानोपुलमा सुन चोरी

२६ कात्तिक ०७७, काठमाडौं । कोठमाडौं तारकेश्वर नगरपालिका ४ शेषमती सानोपुल बस्ने तुलषा श्रेष्ठको घरबाट सुनका गरगहना र नगद १५ हजार समेत गरी करिब २ लाख ९ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार चोरी भएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।