२० कार्तिक ०७६ काठमाडौं । पछिल्लो समय सुनको मूल्य घटेको छ । बुधबार सुन प्रतितोला ६ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ७० हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ । त्यसैगरी मंगलबार तोलामा २ सय रुपैयाँ नै घटेर सुन तोलाको ७० हजार ८ सय रुपैयाँमा कारोबार…