भक्तपुर २२ माघ । सूर्यविनायकमा सडक विस्तार सुरु गरिएको छ । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि साँगा हुँदै धुलिखेलसम्मको छ लेन सडक विस्तारको क्रममा मापदण्डभित्रको सडकमा घर टहरा भत्काउन थालिएको हो । साथै सडक किनार र विस्तार गर्नुपर्ने स्थानमा निर्माण भएका घरटहरा पनि आजैदेखि भत्काउन थालिएको छ । अरनिको राजमार्ग विस्तारमा मापदण्ड विपरीत र सडक मापदण्ड…