१२ चैत्र । काठमाडौंको तिलगंगामा सडकमा सवारी दुर्घटनापछि एक पैदल यात्रीको मृत्यु प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ९ तिलगंगास्थित सडकमा बा.१७ च ५८६ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ डेरा गरी बस्ने बारा कलैया उपमहानगरपालिका ७ घर भएका ४७ वर्षीय चन्दर गोसाईको बिहीबार मृत्यु भएको हो । गाडीको ठक्कर गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा…