३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

लाजिम्पाटस्थित विद्युत पोलमा आगलागी(भिडियो)

काठमाडौं । काठमाडौं लाजिम्पाटस्थित एक विद्युतको पोलमा आगलागी भएको छ। बुधबार दिउँसो २ बजेर २५ मिनेटमा अचानक पोलमा आगलागी भएको हो । होटेल ले हिमालयको मुख्यद्वारा नजिक रहेको विद्युतको पोलमा आगलागी भएको हो । आगलागी पूर्णरुपमा नियन्त्रणमा आएको छ। आगलागीबाट मानवीय क्षति नभएपनि पोलमा तारहरु जलेर नष्ट भएका छन् भने त्यस क्षेत्रमा विद्युत र इन्टरनेट…