९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

त्रिपुरेश्वरमा शंकास्पद वस्तु फेला

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वर चोकमा शंकास्पद वस्तु फेला परेको छ । मंगलबार साँझ शंकास्पद वस्तु फेला परेपछि प्रहरी टोली त्यहाँ स्थानमा पुगेको छ । अहिले त्यहाँ नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ। सडकमा सवारी तथा यात्रुको आवागमन रोकेर चेकजाँचको काम भइरहेको प्रहरीले जनाएको छ।