ललितपुरको इमाडोल र टिकाथलीमा जुवातास खेल्ने दुई समूह प्रहरीको फन्दामा परेको छ । महालक्ष्मी नगरपालिका १ रातामकै चोकस्थित काठमाडौं चन्द्रागिरी नगरपालिका–१३ घर भएका ४८ वर्षीय जिवन थापाले संचालन गरेको स्वाद रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा जिवन समेत १० जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख…