२५ माघ २०८२, शनिबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंको फोहर बञ्चरेडाँडामा फाल्न अवरोध, १३ जना पक्राउ

काठमाडौँ २४ चैत । काठमाडौं उपत्यकाबाट संकलन गरेर लगेको फोहोर नुवाकोटको बञ्चरेडाँडा फाल्न स्थानीयले अवरोध गरेका छन् । फोहोर फाल्न अवरोध गर्ने क्रममा आज विहान १३ जना पक्राउ परेका हुन् । बञ्चरेडाँडामा फोहर विसर्जन गर्न अवरोध गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको र अहिले छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी…