ललितखबर २७ फागुन । ललितपुरको बज्रबाराहीमा आयोजित कार्यक्रममा वागमती प्रदेश सासंद मिनकृष्ण महर्जनले अर्का प्रदेश सासंद रघुनाथ महर्जनको भनाईप्रति विमत्ती जनाउदै आलोचना गरेका छन् । गोदावरी नगरपालिकाको आठौं बार्षिकोत्सवको सन्दर्भमा आयोजित कार्यक्रममा ललितपुर क्षेत्र नं. ३ बाट विजयी सासंद रघुनाथले गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलाई नेवारी उखान ‘राजा चाही राम्रो तर जनता भोकै’ सुनाउदै जनता…