ललितपुर खबर संवाददाता ९ मंसिर ०७७, पाटन । ललितपुरमा मंगलबारसम्म १ सय ३३ जनाको निधन भइसकेको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार जम्मा १२ हजार २ सय ८ जना संक्रमितमध्येबाट १ सय ३३ जनाको निधन भइसकेको कार्यालयले जानकारी दिएको छ । १२ हजार २ सय ८ मध्ये १० हजार १ सउय ७६ जना कोरोना मुक्त…