लपु संवाददाता १२ भदौं ०७६, ललितपुर । दुर्गम दक्षिण ललितपुरमा पहिलो पल्ट सिसिटिभि जडान भएको छ । दुर्गम गाँउ शंखुस्थित कोञ्ज्योसोम गाँउपालिका वडा नंं २ कार्यालयमा सिसिटिभि जडान गरिएको हो । वडाध्यक्ष ध्रवप्रसाद घिमिरेले सिसिटिभि जडान गर्न १ लाख ५० हजार लागेको बताए । १० वटा क्यामेरा र एक वटा कम्प्युटर पनि छ । जसमा…