पञ्चाङ्ग वि.सं. २०७६ पुस ५ । शनिबार । इ.स. २०१९ डिसेम्बर २१ । शकसंवत् १९४१ । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋत ु। ने.सं. ११४० थिंलागा । पौष कृष्णपक्ष । दशमी, १७ः३४ उप्रान्त एकादशी । नक्षत्र– चित्रा, २०ः४१ बजे उप्रान्त स्वाती । योग– शोभन, १२ः५२ बजे उप्रान्त अतिगण्ड । करण– भद्रा, १७ः३४ बजेदेखि वव,…