आज १५ कार्तिक २०७६ शनिबार तद्नुसार २०१९ नोवेम्बर १ तारिख । द्धितिया । विश्व खाद्य दिवस । हामीलाई प्राप्त कार्यक्रमहरु यस प्रकार छन् ः आजका कार्यक्रमहरु : १. कार्तिक नाच शुरु । स्थान ः पाटन दरवार स्क्वायर । समय ः साँझ । कार्यक्रमबारे जानकारी पठाउन ः [email protected]