ललितपुर खबर १९ माघ ०७८, चापागाँउ । दक्षिण ललितपुरको सदरमुकामको रुपमा चिनिने चापागाँउमा बुधबार साँझ युवा संघ ललितपुरले मसाल जुलुस निकालेको छ । भर्खरै शेरबहादुर नेतृत्वको सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यबृद्धि, २ अर्व ४० करोड बराबरको कोरोना खोप अनियमितता र स्थानीय निर्वाचन घोषणा गर्न आलटाल गरेको विरोधमा मसाल जुलुस निकालिएको युवा संघ ललितपुरका अध्यक्ष चिन…