काठमाडाैं । राजधानी काठमाडौंसहित देशभर महामारीका रूपमा फैलिएको डेंगुले पाँच जनाको मृत्यु भइसकेकाे छ । यस राेगबाट अहिलेसम्म ७० हजार व्यक्ति बिरामी भएको अनुमान चिकित्सकले गरेका छन् । डेंगुका कारण पछिल्लोपटक शनिबार राति रूपन्देहीमा एक महिलाको मृत्यु भएपछि यस रोगबाट मृत्यु हुनेको संख्या ५ पुगेको हो । यअघि डेंगुबाट ४ जनाको मृत्यु भएको पुष्टि भइसकेको…