२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

दक्षिण ललितपुरमा फिडर विस्तार, विद्युत समस्या कम हुने

लपु संवाददाता १० असोज ०७६,चापागाँउ । दक्षिण ललितपुरको विद्युत् समस्या कम गर्न नेपाल विद्युत् प्राधिकरणले विजुली लाइनको फिडर विस्तारपछि विद्युत् लाइनको समस्या समाधान हुने भएको छ । फर्पिङ्गफिटर मार्फत देविचौरसम्म पुगेको विद्युत लाइन घुसेल, झगलकोट, हुँदै माल्टा हुँदै बगुवासम्म पु¥याइएको छ । तीनपानेबाट भट्टेडाँडा, इकुडोल, माल्टा, आश्राङ्ग,प्युटार र गिम्दीसम्म अर्को फिडर पु¥याइएको छ । नल्लु…