✍ कमला वस्ती/नुवाकोट मेरो बुवा उ त्यो बादल पारिको जुन देखाउदै भन्नुहुन्थ्यो ” तैले पनि त्यो जुनले जस्तै परिवारमा उज्यालो ल्याउनु है” म हाँस्दै टेबल बाट लाइट निकाल्दै जबाफ दिन्थे ” यो लाइट चाहिँ बाल्छु नि हुन्न” आधी रातमा खेतको काम सकेर आउनु हुन्थ्यो र कोदाली नराख्दै मामुलाई भन्नुहुन्थ्यो ” छोरीले खाना खाएर त सुति…