२९ वैशाख । नेपाली साँगेतिक क्षेत्रकी सफल गायिका एलिना चौहानको जोडीले आजकल हनिमुन मनाईरहेका छ । दुई बर्षदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीले केही समयअघि विधिवत रुपमा विवाह सम्पन्न गरे । गायिका एलिना चौहानले अष्ट्रलियामा व्यावसाय गरेर बसेका व्यावसायी विष्णु सापकोटासँग विवाह गरेही हुन् । केही दिनअघि मुस्ताङ,इलाम र रुपाकोटलगायत रमणिय स्थल घुमेको गायिका एलिनाको…