काठमाडौं ७ वैशाख । नयाँ नेपाली चलचित्र ‘पूर्ण बहादुरकोः सारङ्गी’को निर्माण घोषणा गरिएको छ । नेपाली चलचित्र को अन्तर्राष्ट्रिय वितरणमा सक्रिय रहँदै आएको सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको चलचित्रको शुक्रबार मोसन पोस्टर सार्वजनिक गर्दै औपचारीक घोषणा गरिएको हो । सेभेन सिज सिनेमाज् को प्रस्तुतिमा बन्न लागेको यस चलचित्रलाई विं.सं. २०८२ साल भित्र विश्व बजारमा…